Organic Chemistry का केहि कुरा सुनाएर जादैछु
Hydrocarbon रयसको Derivative बुझाएर जादैछु
चाहेaliphaticमा होस चाहेcyclicमा होस
सबैमाहुने Functional group मष्तिस्कमा पुराएर जादैछु
-CH2- लेभिन्न बनाउने Homologous series छ
यसकोसंसारमासबैलाईडुलाएरजादैछु
Nitrogen, Sulphur र Halogen को छुट्टै पहिचान छ
तिमीहरुसामुन्नेforeign element थुपारेर जादैछु
Sodium extract solution बनाउनुआवश्यक छ
अर्को कक्षामा छिटै आउछु मिति जुराएर जादैछु